बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता)

२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गरेको छ । बीसीएभन्दा पहिले नै कार्यक्रम स्वीकृत भएपनि २ वर्षअघि मात्रै यो कोर्ष पढाउन शुरू गरियो । अहिले त्रिविका १२ वटा आंगिक कलेजमा मात्र बीआईटी कोर्ष पढाइ हुन्छ ।  यसै सन्दर्भमा बीआईटी कोर्ष के हो ? किन यसको आवश्यकता पर्‍यो ? अरू कोर्ष भन्दा के फरक छ ? निजी कलेजले कहिले सम्बन्धन पाउँछन् ? लगायतका...