सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं- सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।  कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको […]

सम्बन्धित सामग्री

'सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसक्यौँ'

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफूहरूले खाली कागजमा हस्ताक्षर गरेका बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले खाली कागजमा हस्ताक्षर संकलन गरिरहेको बेला इकागजसँग कुरा गर्दै सांसद लेखकले हस्ताक्षर गरिसकेको बताएका हुन् । 'कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि कांग्रेसका सांसदहरूको हस्ताक्षर स...

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

देउवाले आफ्ना सांसदलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन थाले

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसदहरुलाई बालुवाटार बोलाएका छन्। शनिबार मध्यान्ह प्रधानमन्त्री देउवाले कांग्रेसका ८९ जना सांसदहरुलाई बालुवाटार बोलाएका हुन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति भोलि साँझ ५ बजेसम्मको समय दिएसँगै प्रधानमन्त्री देउवाले साढे १२ बज बालुवाटार बोलाएको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सांसदहरुलाई बालुवाटार बोलाएका हुन् स्रोतका अनुसार आजै उनीहरूको हस्ताक्षर संकलन गरिनेछ।

सरकार बनाउने कसरत : माओवादी र नेकपा एसको पनि हस्ताक्षर संकलन

काठमाडौं : सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ।यता, गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी […]

बागमतीमा मुख्यमन्त्री परिवर्तनको कसरत : प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने तयारी

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन केही दिनमै हुने दाबी गरिएको छ । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरे ।  रातोपाटीसँग कुरा गर्दै बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म

एमसीसीविरुद्ध हस्ताक्षर संकलन गरेर सरकारलाई पठाइयो

न्युज अफ नेपाल, खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकार समक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइएको हो । दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण […]

विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर फायल गर्दै, सरकार गठनमा दाबी गर्ने

काठमाडौं। विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबी गर्न तयारी थालेको छ। आज सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव समूह नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। अहिले सांसदहरुको हस्ताक्षर संकलन गरेर फायल गर्ने तयारी भइरहेको जसपाका एक सांसदले देखापढीलाई बताए। ती सांसदले भने, ‘सांसदहरुको हस्ताक्षर फायल भइरहेको छ। प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने टुंगो लागेको छैन।’