सरकार बनाउने कसरत : माओवादी र नेकपा एसको पनि हस्ताक्षर संकलन

काठमाडौं : सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ।यता, गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक

सम्बन्धित सामग्री

आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै देउवा

काठमाडौं, पुस १० । आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि आफ्ना ३२ सांसदहरूको हस्ताक्षर लिइसक्नुभएको छ । गठबन्धनलाई पाँच वर्ष लैजाने उद्घोषका साथ चुनावमा गएका दलहरूबीच शक्ति […]

आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै देउवा

काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि आफ्ना ३२ सांसदहरूको हस्ताक्षर लिइसक्नुभएको छ । गठबन्धनलाई पाँच वर्ष लैजाने उद्घोषका साथ चुनावमा गएका दलहरूबीच शक्ति बाँडफाँटको विषयलाई […]

सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं- सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।  कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको […]

सुरू भयो राजनीतिक खेलः मुख्यमन्त्री हछाउन दलैपिच्छे हस्ताक्षर संकलन

काठमाडौं । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरू भएको छ । यसका लागि दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री […]

बाग्मतीका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलले नै गरे हस्ताक्षर संकलन

काठमाडौं, १६ असार । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् । मन्त्री पाण्डे सत्ता गठबन्धन दलबीच भएको पुर्व सहमति अनुसार पदबाट हट्न नचाहेपछि उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन् । प्रदेश सभाबाटै बजेट पास भएपछि मुुख्यमन्त्री फेर्न […]

अदालत जान विपक्षीको हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन् यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको […]

सांसदहरुको हस्ताक्षर संकलन संसद भवनमा गरिँदै

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरु संसद भवनमा हस्ताक्षर संकलन गर्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र एमालेको माधव समूह र माओवादी केन्द्रका सांसदहरु रिटमा हस्ताक्षर गर्न पुगेका हुन्। माधव समूहका केही सांसदहरु कन्ट्याक्ट ट्रेसिङमा परेकाले २७ जना सांसद नपुग्ने संकेत रहेको सांसद रामकुमारी झाँक्रीले बताइन्। १३६ जना सांसद भए बहुमत पुग्ने बताइएको छ।

संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । माओवादी […]

माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षर संकलन

बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ। यद्यपि प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुन: मुख्यमन्त्री नियुक्त गरिसकेका छन्। माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित ढिलो गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको छ।…