कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाण्डाै - उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति ब...

सम्बन्धित सामग्री

अचाक्ली महँगियो भान्छा

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटर...

Lokaantar

आजबाट सुपथ मूल्य पसल

काठमाडौं । सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सरकारले काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा …

राजधानी दैनिक

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेको भन्दै सरकारले बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैंतिहार लगायतका चाडपर्वमा सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल अहिले पनि सञ्चालन गर्ने तयारी गरेको हो । कोरोनाको त्राससँगै व्यापारीहरूले बजारमा दैनिक उपोभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली गरेका भन्दै व्यापक जनगुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तायरी गरेको जानकारी दिए ।

कारोबार दैनिक

सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

बाह्रखरी

कालोबजारी रोक्न सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं : उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।  मंगलबार उद्योग तथा वाणिज्य र श्रम...

थाहा खबर

दसैँ-तिहारका लागि सुपथ मूल्य पसल असोज १५ गतेदेखि मात्रै

काठमाडौं – नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै यही असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।  यसअघि १२ गतेदेखि सञ्चालन गर्ने भन्दै आएको संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो ।  चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असो...

उज्यालो अनलाइन

यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौं । नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।      संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न ...

नेपाल आज

विराटनगरमा सुपथ मूल्य पसल सञ्चालन

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

OnlineKhabar

चितवनमा सुपथ मूल्य पसल सञ्चालन

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

OnlineKhabar

आजदेखि १३ ठाउँमा सुपथ मूल्य पसल - Karobar National Economic Daily

काठमाडौंः सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई  दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न…

Karobar Daily