चुनावअघि नै सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी

२० फागुन, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनावअघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १८ वैशाख २०७९ मा अवकाश पाउँदैछन् । […]

सम्बन्धित सामग्री

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका भ्रमणमा

१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान […]

सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा, आचारसंहिता र पदीय आचरणमा रही अनुशासन, इमानदारिता र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् । उनले सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र […] The post सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्रका आईजीपी अर्याल भन्छन्ः निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी तयार छ

काठमाडौँ– नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्। सोमबार दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै आईजीपी सिंहले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताएका हुन्। […]

आईजीपी सिंह र अर्यालले लगाए फुली, तस्बिरहरु हेर्नुहाेस्

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्

सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आ

आईजीपी सिंह र अर्यालले लगाए फुली

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्

आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिँदै छ । […]

आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिएको छ ।नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरी

आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

काठमाडौं, बैशाख १९ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिँदै छ […]

अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्को ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ । वर्तमान आईजीपी शैलेन्द्र खनालको […]