मोरङ – मोरङ हुँदै बग्ने बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिकास्थित खोलाले बगाउँदा ८ वर्षीया रुसिना खातुन बेपत्ता भएकी हुन्। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गाउँपालिका–२ का मजलुम मिँयाकी छोरीलाई खोलाले बगाएको हो। प्रहरी प्रमुख कोइरालाका अनुसार खातुन दिदीसँग पौडी खेल्न खोलामा […]