बुटवलबाट पेस्तोलसहित एक पुरुष पक्राउ

रिभल्वर पेस्तोलसहित बुटवलबाट एक जना पुरुष पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

कटुवा पेस्तोलसहित एक पुरुष पक्राउ

सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ  । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह सप्तरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनकुमार घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले हनुमाननगर कङ्कालिनी–४ बस्ने शत्रुधन रामलाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घरमा अवैध हतियार कटुवा पेस्तोल लुकाइछिपाई राखेको भन्दै घर कोठा तथा गाई गोठसमेत खानतलासी गर्दा गाई गो

बारामा कटुवा पेस्तोलसहित एक पुरुष पक्राउ

बारामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई बिहीबार राती खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।आरोपित जैसवालको साथबाट एक थान पेस्तोलसहित एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाई थियो ।

सिरहामा कटुवा पेस्तोलसहित १ पुरुष पक्राउ

सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । सिराहाको महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहक...

धनुषाबाट पेस्तोलसहित एक पुरुष पक्राउ

काठमाडौं । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् ।इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धा...