सिरहामा कटुवा पेस्तोलसहित १ पुरुष पक्राउ

सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । सिराहाको महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहक...

सम्बन्धित सामग्री

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ […]

गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ

गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।...

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।...

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ । बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ ।

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

चितवन – कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ। जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको […]

कटुवा पेस्तोलसहित दाङबाट युवक पक्राउ

२३ वैशाख, दाङ। प्रहरीले एक थान कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको छ । भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनले कम्मरमा कटुवा पेस्तोल लुकाइरहेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित भलुईयाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षका संजय शाह सोनार छन् । सोनारको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हतियार फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका –११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।अन्सारी र उनकै दाजुबीच वादविवाद भैरहेका अवस्थामा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले समसुद्दिनलाई पक्राउ गरेको हो ।  पक्राउ परेका अन्सारीमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

कटुवा पेस्तोल सहित तीनजना पक्राउ

पर्सा  वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट एक थान कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन्। उनीहरुलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा वीरगञ्ज-२५ सिर्सियाका २२ वर्षीय अनिल पटेल, २० वर्षीय रकी पटेल र पोखरिया नगरपालिका-२ का २० वर्षीय विक्रान्ता पटेल रहेका छन्।उक्त होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २-०३-०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाइरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपु

कटुवा पेस्तोल र गोलीसहित सुनसरीबाट एक पक्राउ

प्रहरीले कोसी गाउँपालिका-४ बाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका-१ का तालिम मन्सुरी छन्।