अरुको सहारामा चुनाव जित्ने नसोचौं : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै […]

सम्बन्धित सामग्री

‘हाम्रो उदेश्य चुनाव जित्ने हो, गठबन्धनका लागि एमाले सकारात्मक छ’ : कमल थापा

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले आफूहरूको उदेश्य चुनाव जित्ने र गठबन्धनका लागि नेकपा एमाले सकारात्मक भएको बताएका छन् । मंगलबार इटहरीमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमअघि पत्रकार सम्मेलन गर्दै थापाले आफूहरूले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभामा जसरी पनि राप्रपा नेपालले चुनाव जित्ने उदेश्य राखेको बताएका हुन् । ‘एक्लै […] The post ‘हाम्रो उदेश्य चुनाव जित्ने हो, गठबन्धनका लागि एमाले सकारात्मक छ’ : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनः मुख्यमन्त्री भट्ट

डोटी, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे […]

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे ।उनले भने, “जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो

मैले गरेका काम र जनताको साथ नै चुनाव जित्ने आधार : चिरीबाबु महर्जन

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले मनोनयन दर्ता गराइसकेका छन्। स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्।कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उम्मेदवारी दर्ता गरिरहेका छन्। एमालेले भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दललगायतस

केपी ओलीका अपराधहरु लिएर जनतामाझ जानुपर्छ : माधव नेपाल

९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको साहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधवार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् । उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ […]

आफ्नो शक्ति बलियो भएमात्र अरुसँग तालमेलको अर्थ रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने […]

ओलीका उखान र चुनाव जित्ने भ्रम

नेपाली जनताले तिरेको करबाट सरकारले सरकारी गाडी खरिद गरेको हुन्छ । सरकारी कर्मचारी, राजनीतिक दल, सांसद, भूपू प्रधानमन्त्री, मन्त्री सबैले सरकारी गाडी चढ्छन् । नेपाल सरकारले २०७९ वैशाख ३ गते निर्वाचन गर्ने भनेर चुनावको मिति घोषणा गरेको छ । क्याबिनेटको बैठकले चुनावको मिति घोषणा गर्नेबित्तिकै वडाध्यक्ष र मेयरको पद स्वतः खारेज भइसकेको छ । पद […]

गोकर्ण विष्ट भन्छन्- माधव नेपाल र प्रचण्डसँग एक्लै चुनाव जित्ने आत्मविश्वास छैन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लै चुनाव जित्ने आत्मविश्वास नभएको बताएका छन् ।