हराइरहेका दुई बालबालिकाकाे शव गाडिएको अवस्थामा फेला

काठमाडाैँ – हत्यापश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शव फेला परेको छ। तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए। तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षकि रोशनी महतारालाई आइतबार जंगलमा […]

सम्बन्धित सामग्री

सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला

अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।...

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला

काठमाडौँ- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् । उनका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला […]

दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

दाङ – दाङको तुलसीपुरमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतराको शव आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भएकाे हाे । शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक आचार्य र महतरा असोज २८ गतेदेखि स...

इलाममा गाडिएको अवस्थामा एक महिलाको शव फेला

इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले शव गाडेको अवस्थामा फेला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ […]

इलाममा महिलाको शव गाडिएको अवस्थामा फेला

इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त शव स्थानीय बिनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार शव गाडेको अवस्थामा भेटिएको प्रहरीको […]

जङ्गलभित्र गाडिएको अवस्थामा भेटियो बाह्र वर्षीया बालिकाको शव

मोरङको लेटाङमा बाह्र वर्षीया बालिकाको शव जंगलभित्र गाडिएको अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र सोही  ठाउँको  जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत ज्यामिरे टोलकी...

आफ्नै खेतमा गाडिएको अवस्थामा बेपत्ता महिलाको शव फेला

विगत २६ दिनदेखि बेपत्ता भएकी महिलाको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएको छ । गत १९ जेठदेखि सम्पर्कविहीन भएकी लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुरा घर भएकी २६ वर्षीया सुजितादेवी ठाकुरको शव...

महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव भेटियो

१३ असार, जनकपुरधाम । महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ । २६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् । शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए । उनका […]

हत्या गरी बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ । प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अ

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा […]