एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहम हटस्पर विजयी भएको छ । अर्को खेलमा आर्सनल भने पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नमाउथ माथि ३–१ को जित हासिल गरेको हो । नवौं मिनेटमा पापे सारले जियोभानी लो सेल्सोको पासमा बक्सको भित्रबाट गोल गर्दै खेलमा अग्रता लिएका थिए । गोलकर्ता सारले पहिलो हाफमा […]
The post टोटनहमको जित, आर्सनल पराजित first appeared on हाम्रो खेलकुद.