प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । जेम्सको पासमा फरवार्ड लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै मात्र […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन ह्वाइटले एक आत्माघाति गोल गरेका थिए । यो हारसँगै आर्सनलको शीर्ष चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । लिगमा एक खेल मात्रै बाँकी छँदा […]

लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो

एजेन्सी । १० वर्षपछि क्लब कीर्तिमानी मूल्यमा चेल्सी फर्किएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले पहिले खेलमै गोल गर्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल २–० गोलले पराजित भएको छ । आर्सनलको इमिरेट्स रंगशालामा खेल सुरु भएको १५ औं मिनेटमै लुकाकुले गोल गरेका थिए । यो लुकाकुको १ सय १४ औं प्रिमियर लिग गोल हो । यसअघि उनले म्यानचेस्टर […]

प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित :: Pahilopost.com

अतिम १९ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै वाटफोर्डले दुई गोल गरेपछि आर्सनल प्रिमियर लिगमा पराजित भएको छ। एक गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल वाटफोर्डसंग २-१ ले पराजित भएको हो। वाटफोर्डका लागि इन्जुरी टाइममा टस क्लेभर्लीले निर्णायक गोल गरे। खेलको १९औँ मिनेटमा कप्तान पर मर्टजाकाले गोल गर्दै आर्सनललाई

प्रिमियर लिगमा आर्सनल पराजित, म्यानुले स्वान्सी सिटीलाई हरायो

काठमाडाै‌‌ । इङ्गलिस प्रिमियर लिग फुटबलमा स्टोक सिटीसँग आर्सनल पराजित भएको छ । शनिबार राती भएको खेलमा जेसी रोड्रिग्वेजले ४७ औं मिनेटमा निर्णायक गोल गरेपछि...