ब्राइटनसँग आर्सनल पराजित

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भएको हो। ब्राइटनका लागि खेलको २८औं मिनेटमा लिन्ड्रो ट्रोसार्ड र ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गरे। खेलको ८९औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन ब्रुनो गुइमारेसले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं […]

टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई ३–० ले हराएको छ । बिहीबार राति टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्युङ–मिन सनले एक गोल थपे । खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल […]

टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

क्रिस्टल प्यालेससँग आर्सनल पराजित

क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत  छ । उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।

त्रिस्टलसँग आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जि

एभर्टनद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले आर्सनललाई २–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले बराबरी गोल गरे । इन्जुरी समयमा डेमाराई ग्रे ले एक गोल गर्दै भएटर्नलाई विजयी गराए । जितसँगै १५ खेलबाट […]

अग्रता जोगाउन नसकेको आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । तर सो अग्रता दोस्रो हाफमा कायम रहने । एभर्टनका लागि ७९ औँ मिनेटमा […]

म्यानचेस्टर युनाइडेट वाटफोर्डसँग स्तब्ध, लिभरपुलद्वारा आर्सनल पराजित

एजेन्सी, ५ मंसिर । म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग स्तब्ध भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा वार्टफोर्डले म्यानचेस्टर युनाइटेडले ४-१ ले पराजित गरेको हो । वार्डफोर्डले लगातार २ गोल गरी अग्रता लिएपनि म्यानचेस्टले बराबरीको प्रयास गरेको थियो । तर, काउन्टर एट्याकमा वाटफोर्डले गोल गर्दै युनाइटेडलाई स्तब्ध पारेको थियो । यसैगरी, आर्सनलको १-० खेलको अपराजित […]

प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । जेम्सको पासमा फरवार्ड लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै मात्र […]

प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

३० साउन, काठमाडौं । प्रिमियर लिग २०२१-२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २-० ले पराजित गरेको हो । घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन नोएरगार्डले […]