७४ अधिकृतको सरुवा

काठमाडौँ । आन्तरिक राजस्व विभागले ७४ जना अधिकृतको सरुवा गरेको छ ।  विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो। पछिल्लो समय सरकार परिवर्तन भएसँगै आफू तथा अनुकूलका कर्मचारी मिलाउन ठुलो सङ्ख्यामा सरुवा गरिँदै आएको छ । मन्त्रालयदेखि मातहतका विभाग तथा कार्यालयसम्मै कर्मचारीहरूको सरुवा हुने क्रम जारी छ ।  […]

सम्बन्धित सामग्री

हाजिर भएको एक घण्टामै प्रशासकीय अधिकृतको सरुवा

२१ वैशाख, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो । यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको […]

३८ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा

काठमाडौँ । तीन दर्जन बढी शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।  हेर्नुस् सुची :

४० अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतहरुको सरुवा गरेको हो । पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदै छ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ । प्रशासन सिंहदरवार स्रोतका अनुशार […]

६४ अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा भएको छ ।  अर्थ मन्त्रालयले बिहीबार मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवा, राजस्व समूह/सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको सरुवा तथा र पदस्थापन गरेको हो ।

हेरफेरसहित थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो । निजामतीमा बिकृतीको रुपमा लिइएको सरुवा यतिबेला चरम अवस्थामा पुगेको छ । प्रशासनिक नेतृत्वको सोझोपनको फाईदा उठाउदै केही टाठा कर्मचारी […]

३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।

सरुवा–बढुवाका लागि नेताको घर धाउने अधिकृतको रेकर्ड राखिनेछ : आइजिपी सिंह

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरुवा र बढुवाका लागि राजनीतिक दलका नेताको घरघर धाउने अधिकृतको रेकर्ड राखिने चेतावनी दिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा भएको पत्रकार भेटघाटमा महानिरीक्षक सिंहले...

महालेखाद्वारा ७३ जना लेखा अधिकृतको सरुवा

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ७३ जना लेखा अधिकृतको सरुवा गरेको छ ।  कार्यालयले विभिन्न निकायमा कार्यरत लेखाअधिकृतहरुको सरुवा गरेको हो । लेखा अधिकृतहरूको सरुवामा केहीले असन्तुष्टि जनाएका छन् । काम तथा ज्येष्ठताका आधारमा प्राथमिकता दिएर सरुवा गर्नुपर्नेमा पावरका आधारमा सरुवा गरेको उनीहरूको भनाई छ ।  त्यसो त कतिपय लेखा अधिकृतहरू अनेक थरी तिकडम गरेर […]

३४ शाखा अधिकृतको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् को कहाँ ?