६४ अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा भएको छ ।  अर्थ मन्त्रालयले बिहीबार मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवा, राजस्व समूह/सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको सरुवा तथा र पदस्थापन गरेको हो ।

सम्बन्धित सामग्री

न्याय सेवाका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ । हेर्नुहोस् आयोगले सरुवा, बढुवा पदस्थापन तथा नियुक्ति सिफारिस सम्बन्धी निर्णय

१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका विवरण हेर्नुहोस् :

निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको निर्णय (हेर्नुहोस् सूची)

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ (३) मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक. पर्ने स्थानमा तोकिने छ भन्ने उल्लेख भए अनुसार सो निर्णय गरिएको सह

४० अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतहरुको सरुवा गरेको हो । पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदै छ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ । प्रशासन सिंहदरवार स्रोतका अनुशार […]

३३ शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । तीन दर्जन शाखा अधिकृतको पदस्थापन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका ३३ जना शाखा अधिकृतहरूको विभिन्न निकायमा पदस्थापन गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृत भक्तुजंग रानाको जिल्ला समन्वय समितिको कार्यालय म्याग्दी, मोहन प्रसाद […]

बालेनको जितको उल्लास, तस्बिरमा हेर्नुहोस्

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जितसँगै समर्थकले खुसीयाली बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो । सो क्रममा साहले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए ।   ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’

रेनुको जितमा खुसीयाली, तस्बिरमा हेर्नुहोस्

भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी भएको तथा गठबन्धन सफल भएको खुसीयालीमा गठबन्धनले साँझ विजयसभा गरेको हो । भरतपुर गेस्ट हाउस चौरमा आयोजित विजय सभामा गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता (सूचिसहित)

१२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा  ११ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति साढे १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ११ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् । हेर्नुहोस् सुची : क्र.सं. नाम उमेर लिङ्ग दल १ सक्रिय गौतम २५ पुरुष स्वतन्त्र २ उमेश कुमार यादव ४७ पुरुष स्वतन्त्र […]

काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी (सूचिसहित)

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् । हेर्नुहोस् सुची : क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र १ राजन कार्की ३६ पुरुष स्वतन्त्र २ रविकान्त […]

३४ शाखा अधिकृतको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् को कहाँ ?