३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

सम्बन्धित सामग्री

६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । ६ जना उपसचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवको सरुवा गरेको हो । जसमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाका […]

हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, तर हटेन अन्योल

१८ असोज, काठमाडौं । हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । १८ असोजमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत पद खाली थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंकरापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वामा सरुवा गरेको हो । खनालको नियुक्तिपछि हरिपूर्वा […]

३५ उपसचिव र ४० अधिकृतको सरुवा, को कहाँ पुगे ?

५ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठलाई सिरहाको सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । कमलबहादुर कार्कीलाई जिल्ला समन्वय समिति धनुषाबाट ईश्वरपुर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ । सिरहाकै सखीपुर नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत […]

२० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, कसलाई कहाँ खटाइयो (सूचीसहित)

काठमाडौं । केही उपसचिव र शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको हो । निमित्तको भरमा चलिरहेका अधिकांश स्थानीय तहमा उपसचिवलाई पठाइएको हो । २० मध्ये १९ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको मन्त्रालयले जनाएको छ । विभिन्न स्थानीय तहमा […]

२४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा - NepaliPatra

काठमाडौँ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो ।

सप्तरीका पालिका निमित्तकै भरमा

सप्तरीको राजविराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव विनयकुमार सोनु गत फागुन ५ गते सरुवा भएर सप्तरीकै डाकनेश्वरी नगरपालिका गए । उनको सरुवा भएको डेढ महिना बित्दा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएकै छैन ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

काठमाडौं, फागुन १८ । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची […]

५९ जना उपसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ५९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला समन्वय समिति इलामका हरि बहादुर दाहाललाई देउमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रेम […]

३४ उपसचिवको सरुवा (सूचीसहित)

१२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा […]

३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर (सूचीसहित)

काठमाडौं । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ५७ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गर्यो । उक्त निर्णय गर्दा २७ जना उपसचिव विभिन्न मन्त्रालय तथा कार्यालयमबाट यता उता हेरफेर भए पनि ३० जना उपसचिव भने नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका छन् । ३० नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]