नक्कली कागज बनाएर श्रमिकलाई विदेश पठाउने ५३ म्यानपावरका सञ्चालकलाई कैद र जरिवाना

काठमाडौं। वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर सञ्चालकलाई कारबाहीको फैसला गरेको छ। नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै उनीहरुलाई ६

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगी

म्याग्दी – वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र ४६ लाख सत्र हजार एक सय रुपैयाँ जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस–८) का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। विदेश […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

काठमाडौं। आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।  नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।  जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश

काठमाडौं । शंकास्पद कारोबारमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत ४८ करोड रुपैयाँ बिगो, बिगोको तेब्बरसम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय […]

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनीलाई कैद तथा जरिवाना

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ (१) को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो । इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई तीन महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनीलाई जरिवाना

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा.गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो ।

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनी सञ्चालकलाई ६ महिना कैद

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै ६ महिना कैद र  एक लाख […]

काभ्रेमा फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ । चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्ग

बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ

झापामा ६ वर्षदेखि बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार  सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।माझीलाई झापा जिल्ला अदालतले २०७२ असार ३० गते बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना सजाय ठहर गरेको थियो । माझीलाई कैद भुक्तानका लागि कारगार कार्यालय चन्द्रगढी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको  छ