खेल समय:- ६: ४५
मैदान:- अटक्रिटिए ऐरना
दर्शक क्षमता:- ४५ हजार ३ सय
सम्भवत जारी विश्वकपमा उपाधिको भोक सर्वाधिक भएको टिमका रूपमा अर्जेन्टिनालाई लिने गरिन्छ। गत संस्करणको उपविजेता अर्जेन्टिना रसिया विश्वकपको सुरुवात आइसल्यान्डविरुद्धको खेलबाट गर्दै छ। विश्व चर्चित स्टार फवार्ड लियोनेल मेसीले उपाधि उचोलेको हेर्न ...