स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

१५ जेठ, काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए। अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट …

सम्बन्धित सामग्री

तिलोत्तमा नगरपालिकाको बजेट आकार बढ्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रदेशमै सबै भन्दा ठूलो आकारको बजेट ल्याउने पालिका बनेको छ । नगरपालिका मात्र रहेको तिलोत्तमाले धेरै बजेट ल्याउनेमा देशभरका ११ वटा उपमहानगरपालिकालाई उछिनेको छ । तिलोत्तमाकी उपमेयर जागेश्वरीदेवी चौधरीले आर्थिक वर्ष २०८०/०८१ को लागि २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । लुम्बिनी प्रदेशमा चार उपमहानगरसहित १०९ […]

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

मनिला, ८ असार ।  फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन् ।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को […]

वनको बजेट आकार बढ्यो

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वन तथा वातावरण क्षेत्रका लागि विनियोजित बजेटको आकार बढेको छ । चालु आर्थिक वर्षमा जम्मा १३ अर्ब रुपैयाँ वनको बजेट आकार तोकिएकोमा आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट आकार झन्डै साढे २ अर्ब बढेर १५ अर्व ५६ करोडको बजेट आकार तोकिएको हो । चालु आर्थिक वर्ष २०७९/०८० का लागि […]

बढ्यो अदालतको बजेट

चालू आर्थिक वर्षभन्दा आगामी वर्षका लागि अदालतको बजेट ०.४ प्रतिशतले बढाइएको छ । ०७९/८० मा कुल बजेटको ०.३९ प्रतिशत देशभरका अदालतलाई छुट्याएकोमा आगामी वर्षका लागि ०.४३ प्रतिशत पुर्‍याएको हो ।  सोमबार सार्वजनिक ०८०/८१...

बढ्यो हेटौंडा उपमहानगरपालिकाको बजेट

हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० का लागि बजेटको आकार बढेको छ । उपमहानगरपालिकाको बिहीबार भएको १२ औं नगरसभाले चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै ३ अर्ब ५ करोड बजेट पु¥याएको हो । संशोधन बजेट बिहीबारको नगरसभाले सर्वसम्मत स्वीकृत गरेको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि ११ औं नगर सभाबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो । नगरसभा बैठकमा नगर सभाका उपाध्यक्ष उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको २०७९/०८० को नीति तथा कार्यक्र

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट

काठमाडौँ,२० जेठ । सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ । गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ […]

शिक्षा क्षेत्रमा बढ्यो बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक आव २०७९/८० मा शिक्षा क्षेत्रमा बजेट बढाएको छ । गत वर्ष सरकारले चालु अािर्थक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । आगामी आर्थिक वर्षको लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत केन्द्रमा ७० अर्ब ५ करोड विनियोजन गरेको हो । यसैगरी, प्रदेशमा […]

कामचलाउ सरकारले बजेट ल्याउने बेला होइन : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले बजेट ल्याउने बेला नरहेको टिप्पणी गरेका छन्।कामचलाउ सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएपछि पुनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारले अहिले बजेट ल्याउने बेला होइन।संवैधानिक दायरा भन्दा बाहिर रहेर सरकारले बजेट ल्याएको छ’ उनले भने। ‘सरकारको बजेट हेरेपछि प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास बढ्यो।’स

भारतको बजेट १४ प्रतिशत बढ्यो, ३४८ खर्बको बजेट विनियोजन

भारतले आर्थिक वर्ष २०२१/२२ को लागि बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीच भारतले सन् २०२०/२१ को तुलनामा १४ प्रतिशतले बजेट बढाएको हो

भारतको २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्य बजेट १३७ प्रतिशत बढ्यो

१९ माघ, काठमाडौं । भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो । बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् […]