आयरल्यान्ड 'ए' माथि नेपाल ए को रोमाञ्चक जित - NepaliPatra

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्याण्ड ए लाई पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको […]

सम्बन्धित सामग्री

आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ ।

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

काठमाडौं ।आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ । टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए ले ओडिआई सिरिजको उपाधी आयरल्यान्ड ‘ए’ लाई सुम्पिसकेको छ ।

नेपाल ए र आयरल्यान्ड ए बिच प्रतिस्पर्धा हुँदै

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए र नेपाल ए ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एक दिवसीयमा नेपाल ए र आयरल्यान्ड ए ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीच प्रतिस्पर्धा हुँदै

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए' र नेपाल 'ए' ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एकदिसीयमा नेपाल र आयरल्यान्ड बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार

आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को सान्त्वना जित

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ ।

आयरल्याण्डविरुद्ध फिनिसिङमा चुकेको नेपाल ए

१७ चैत, काठमाडौं । नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध दोस्रो टी–२० खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै विष्फोटक ब्याटिङका साथ ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । त्यो सुरुवातपछि धेरैको आशा नेपालले आजको खेल जित्छ भन्ने थियो । तर अन्तिममा नेपाल ४० रनले हार्न पुग्यो । पहिलो खेलमा शुक्रबार १०६ […]

नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको दोस्रो टी–२० शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । शुक्रबार पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ […]

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई …

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

क्यानले नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो टी-२० अभ्यास खेलको नयाँ तालिका सार्वजनिक गर्ने बताएको छ ।