नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको दोस्रो टी–२० शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । शुक्रबार पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ […]