सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रीमण्डल, मुख्यमन्त्रीसहित मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । त्यस्तै, एमालेबाटै विना विभागीय

सम्बन्धित सामग्री

बागमतीमा एमालेका ४ मन्त्री थपिँदै, ३ बजे शपथ

योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ ।

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् । २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन ...

वागमतीमा माघ १० गते पछि मात्रै सरकार विस्तार हुने

हेटौँडा । वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ मा ३ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका शालिकराम जम्मकट्टेलले सरकार विस्तार माघ १० पछि मात्र गर्ने भएका हुन् । पुस २६ गते शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १५ दिनभित्र मन्त्रालय […]

लुम्बिनीमा मन्त्रालय बाँडफाँट सकसपूर्ण

दाङ – लुम्बिनी प्रदेशमा मन्त्रालय बाँडफाँट सकसपूर्ण देखिएको छ। मन्त्रालय बाँडफाँडमै कुरा नमिलेपछि बिहीबार दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाइएको छ। शपथ लिएका मन्त्रीहरूलेसमेत जिम्मेवारी पाएका छैनन्। सत्तामा ७ दलसहित २ स्वतन्त्र सांसद छन्। सबैले एक-एक मन्त्रालय पाउने हो भने मात्रैपनि बाँकी ३ मन्त्रालय मात्रै रहने छन्। सरकारले नै यसअघि बनेका मन्त्रालयको संख्यालाई १३ बाट […]

१ नम्बर प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल गठन - Naya Patrika

एक नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्री परिषद् गठन भएको छ । एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्री शेरधन राईकाे शपथ गराएका थिए । मुख्यमन्त्री रार्इकाे सिफारिसमा...पूरा पढ्नुहोस् »