१ नम्बर प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल गठन - Naya Patrika

एक नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्री परिषद् गठन भएको छ । एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्री शेरधन राईकाे शपथ गराएका थिए । मुख्यमन्त्री रार्इकाे सिफारिसमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सांसदहरुले तलबसहित के—के पाउँछन् सेवा, सुविधा ?

काठमाडौं :  निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको छ। साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ।अहिले प्रतिनिधि सभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ। नयाँ दल नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा बढे

सांसदहरुले तलबसहित के-के पाउँछन् सेवा सुविधा ?

निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।अहिले प्रतिनिधिसभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ । नयाँ दल नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा बढेको नै छ । यसस

सांसदहरुले तलबसहित के—के पाउँछन् सेवा, सुविधा ?

काठमाडाैं । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको छ । साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि […]

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । त्यस्तै, मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद […]

श्रीलंकामा राजापाक्षेले नियुक्त गरे १७ सदस्यीय मन्त्रीमण्डल

काठमाडौं । संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल नियुक्त गरेका हुन् । राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, […]

बागमती प्रदेश सरकारले ६७ बुँदामा सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि

मकवानपुर– राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६७ बुँदामा आफू नेतृत्वको सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । पाण्डे बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा २०७८ कार्तिक ११ गते पद बहाली भए पश्चात् सोही दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका […]

लुम्बिनीमा जम्वो मन्त्री मण्डल विस्तार

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिव २ महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिर्नु भएको हो । केसीले जम्बो १७ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको छ । संघ र प्रदेशमा गठबन्धनका दलहरुविच भागबन्डा मिलेपछि आईतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्री सहित १० जनाले सपथ लिर्नु […]

प्रधानमन्त्री देउवाको सचिवालयमा कस्को हालिमुहाली ?

रामकृष्ण चापागाईं, काठमाडौं ।  काठमाडौं । काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको तेस्रो हप्ता गुज्रिएको छ । माओवदी केन्द्र, जसपा र एमालेको माधव नेपाल गुट सहितको गठबन्धनमा बनेको देउवा सरकारले अझै मन्त्रीपरिषद्को विस्तार गर्न सकेको छैन । दुई पटक गरी ६ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट […]