सुदूरपश्चिममा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा तारा जोशीले किन लिएनन् मन्त्रीको शपथ ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार सत्ता गठबन्धन दललाई समेट्दै मुख्यमन्त्री सोडारीले १० सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।मुख्यमन्त्री सोडारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व लिने गरी जिम्मेवारी विभाजन गरेका छन् ।प्रदेशको आर्थिक...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

मन्त्रिपरिषद् विस्तार: जनमत असन्तुष्ट, जसपा र नाउपा सहभागी भएनन्

त्यस्तै जनतमत पार्टीले पुस ११ गते नै अब्दुल खानलाई सरकारमा पठाएको थियो। उनले सोही दिन मन्त्रीको शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। उनलाई मंगलबार खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।...

गण्डकीका नवनियुक्त मन्त्री दोबाटेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार साँझ विश्वकर्माले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीबाट नाम काटिएका विश्वकर्माले आईतबार पोखरा पुगेका पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेपछि मन्त्रीको नियुक्ति पाएका छन् । देउवाको निर्देशनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई सोमबार मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।  नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।

मन्त्रीको शपथ समारोहमा भद्रगोल, मोबाइलको टर्च बालेर शपथ !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादव पक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम निकै अव्यवस्थित देखिन्थ्यो । बाहिर खुला स्थानमा राखिएको शपथ कार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था गरेको देखिदैनथ्यो भने नेता कार्यकर्ताको भीडले कोरोनालाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । बिना मास्क शपथ लिएका मन्त्रीहरुलाई सहयोगी तथा नेता...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीको शपथ ४ बजे

बागमती प्रदेशले तीन मन्त्री पाउने प्रमुख सचेतक केशव पाण्डेले जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तार हुँदै छ । हामी छलफलमै छौँ ’, पाण्डेले भने ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीको शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ।