पालिकाहरूको निर्णय: काँचो स्याउ संकलनमा रोक

जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।जुम्ली काँचो स्याउ सुर्खेत […]

सम्बन्धित सामग्री

काँचो स्याउ टिप्दै किसान‚ रोक्न खोज्दै सरकार

जुम्ला : सरकारले जुम्लामा काँचो स्याउ टिप्न नदिने निर्णय गर्न थालेको एक दशकभन्दा बढी भए पनि किसानले मानेका छैनन्।काँचो स्याउ टिप्न नदिने निर्णय कागजमै सीमित हुने गरेको छ। २०६४ सालमा जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेपछि काँचो स्याउ टिप्न नदिन बहस हुँदै आएको छ।बढी मूल्य पाउने आशामा केही किसानले स्याउ छिटै टिप्ने गरेका छन्। केहीले चोरी हुने डरले पनि टिप्ने गरेको बताउँछन्। जुम्लाका किसानले साउनको दोस्रो सातापछि केही मात्रामा स्याउ टिप्न थाल्छन् तर कालिकोटको फोइमहादेवको स्याउ साउनको पहिलो हप्ता नपु

काँचो स्याउ निर्यात रोक्ने निर्णय कार्यान्वयनमा समस्या

जुम्लाबाट सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाइने भएको छ । काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको हो । जुम्लाको काँचो स्याउ धमाधम बिक्री भइरहेको विषयमा साउन १७ गते कारोबारमा समाचार आएपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । यदपि विगतमा पटक पटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भए पनि कार्यान्वयन नभएकाले यो […]

जुम्लाको काँचो स्याउ बजारमा

जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनको पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगन्ज, बुटवललगायतका बजारमा पुगेको छ । जुम्लाको स्याउलाई भदौ दोस्रो साताभन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटकपटक निर्णय भएको थियो […]

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् ।

जुम्लाको काँचो स्याउ बिक्रीमा

‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’...

काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ ।१५ भदौ अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहलेसमेत सूचित गराइसकेका छन् । तर पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् ।सुर्खेतका […]

जुम्ली काँचो स्याउ बजारमा : पहिचना गुम्ने खतरा

जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ  किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ ।त्यस्तै काठमाडाँै, नेपालगञ्ज, दा

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको […]

नाफा कमाउने दाउमा जुम्लाको काँचो स्याउ विक्री

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेको हो । भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न कृषि विज्ञ देखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर पछि मुल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा जुम्लाको काँचो स्याउ विक्रिका लागि राखिएको छन् । त्यस्तै

जुम्लाको काँचो स्याउ निर्यात, पहिचान गुम्ने चिन्ता

यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् । अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, […]