घरेलु हिंसा : कसरी हुन्छ, के छ सजाय ?

घरभित्र घरेलु सम्बन्धमा भएका व्यक्तिले गरेको हिंसालाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा घरभित्रै हुने भए पनि भोग्ने व्यक्तिले घरेलु हिंसा हो भनेर थाहा नपाउन सक्छ । घरेलु हिंसाभित्र एकै परिवारमा बसेका कुनै पनि व्यक्तिलाई दिइएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना पर्दछ । जसमा संयुक्त परिवारको सदस्य, वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री, आश्रित […]

सम्बन्धित सामग्री

लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा

महिला पत्रकार पनि हिंसाको शिकार काठमाडौं । नेपालमा सबै भन्दा बढी लैगिंक हिंसाका घटना घरेलु हिंसा अन्तर्गत भएको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्यांकले लैगिक हिंसाको सबै भन्दा बढी घटना घरेलु हिंसा अन्तर्गत भएको देखाएको छ । आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो […] The post लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिलामाथिको घरेलु हिंसा बढ्दै

बागमती– मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो । अघिल्लो आवमा दुई […]

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी

काठमाडौँ,१ भदौ । समाजमा घरेलु हिंसा, कुटपिट, जबरर्जस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ । समाजमा हुने यस्ता खालका घटनाको छानविन तथा समस्याको समाधन गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै […]

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी

भोजपुर- समाजमा घरेलु हिंसा, कुटपिट, जबरजस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ । समाजमा हुने यस्ता खालका घटनाको छानबिन तथा समस्याको समाधान गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै सञ्चालन गरेर […]

घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बन

महोत्तरीमा बढ्दै घरेलु हिंसा

महोत्तरीमा घरेलु हिंसा अत्यधिक हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सार्वजनिक गरिएको विगत ६ महिनाको तथ्यांकले महोत्तरीमा घरेलु हिंसा अत्यधिक हुने गरेको देखाएको हो । गत श्रावणदेखि...

महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो

काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक…

घरेलु हिंसा प्रभावित महिलालाई सेवा

खलङ्गा, १० कात्तिक । यहाँस्थित आश्रय केन्द्रले घरेलु हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलालाई अल्पकालीन आश्रय प्रदान गरिराखेको छ । हालसम्म केन्द्रले सात सय १५ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ । केन्द्रले सरोकारवाला निकायका सहयोगमा मनोविमर्श केन्द्र, कानुनी सेवा, पारिवारिक पुनर्मिलन, अदालतमा मुद्दा दायर, स्वास्थ्य सेवा, वकालत पैरवी, तालिम गोष्ठी तथा अन्तरक्रियासमेत गर्दै आएको छ […]

घरेलु हिंसा तथा अपहरणमा केन्द्रित फिल्म ‘अञ्जली’ मंसिरमा प्रदर्शन हुने

काठमाडौं : दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म ‘अञ्जली’ आगामी मंसिरमा रिलिज हुने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्म्सले निर्माण गरेको यस फिल्मको हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ। घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्मको कथा निर्देशक दिनेश लिङ्देनले नै लेखेका हुन्। फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला…