महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो

काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक…

सम्बन्धित सामग्री

पारिवारिक अदालतको स्थापना गर्न पहल गर्छुः प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत र इजलासको स्थापना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (सोमबार) संसदीय सुनुवाई समितिमा न्यायीक सुधारका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै उनले महिला वादी भएका घरेलु हिंसा मुद्दा, महिला र बालबालिका वादी भई दर्ता भएका अंश मुद्दा, महिला विरुद्ध भएका जबर्जस्ती करणीसम्बन्धी मुद्दाहरू सुनुवाइका […]

घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बन

पाकिस्तानमा महिला र बालबालिकामाथिको हिंसामा व्यापक वृद्धि

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण २०२०मा महिला र बालबालिका विरुद्ध घरेलु हिंसा र दुर्व्यवहारका घटनाहरू बढेका छन्।

पाकिस्तानमा महिला र बालबालिकामाथिको हिंसामा व्यापक वृद्धि

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण २०२०मा महिला र बालबालिका विरुद्ध घरेलु हिंसा र दुर्व्यवहारका घटनाहरू बढेका छन्।

जुम्लामा बढ्दै घरेलु हिंसा : सात महिनामै ४३ उजुरी

जुम्ला : जुम्लामा पछिल्लो समयमा घरेलु हिंसा बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा ४३ वटा घरेलु तथा सामाजिक हिंसाका उजुरी महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन्।४३ वटा उजुरीमध्ये २१ वटा सामाजिक हिंसा र २२ वटा घरेलु हिंसा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार दिनेश आर्चायले जानकारी दिए। ‘घरेलु हिंसातर्फ २२ उजुरीमध्ये १७ वटाको मिलापत्र भएको र पाँचवटा बाँकी छन्,’ हवल्दार आचार्यले भने, ‘त्यस्तै सामाजिक हिंसातर्फका २१ उजुरीमध्ये १६ मिलापत्र भइसकेको र पाँचवटा

लकडाउनका २१ दिनमा ८६ बलात्कारका घटना, ७२ घरेलु हिंसा

लकडाउन अवधिमा समग्र अपराधका घटनामा ९० प्रतिशत कमी आएको छ । तर, महिला र बालबालिका भने घरआसपासमै असुरक्षित हुन

घरेलु हिंसा : पतिपीडितका उजुरीको ओइरो - Naya Patrika

घरेलु हिंसापीडित भएर प्रहरीमा उजुरी गर्न आउने अधिकांश महिला पतिबाट पीडित भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाअन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्रमा हिंसाको उजुरी गर्न आएका अधिकांश महिला...पूरा पढ्नुहोस् »