घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी

काठमाडौँ,१ भदौ । समाजमा घरेलु हिंसा, कुटपिट, जबरर्जस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ । समाजमा हुने यस्ता खालका घटनाको छानविन तथा समस्याको समाधन गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन्।शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएका छन्।अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम ९एनएचएमपी० का अनुसार अस्ट्रेलियामा हत्याको शिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको

जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरूपमा आयोजित एक समारोहबीच उहाँले तस्करी एवं अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा समेत ध्यान दिन आग्रह गर्नुभयो । उक्त भर्चुअल बैठकमा मधेस प्रदेश प्रहरी कार्यालय …

अपराध न्यूनीकरण गर्न टोल सुधार समिति बनाउँदै प्रहरी

सल्यान : समाजमा आपराधिक तथा अप्रिय  घटना नियन्त्रण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले टोल सुधार समिति अभियान सञ्चालन गरेको छ।प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यका साथ टोल टोलमा पुगी समिति गठन गर्न अभियान सञ्चालन गरिएको हो।सबै खाले आपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिकबिच सहकार्यका लागि टोल सुधार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए।उनका अनुसार समाजमा हुने घटनामा कमी ल्याउ