काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गरेका छन् । बुधबार बेलुका नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उनले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म […]