निर्वाचन अयोगले मतदाता शिक्षाकाे बजेट अझै पठाएन

निर्वाचन अयोगले अहिलेसम्म मतदाता शिक्षाका लागि सम्वन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा बजेट र कार्यक्रम नपठाएको पाइएको छ।...

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्र सडकलाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनाले निर्माण अगाडि बढाएको निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट अभाव देखिएको छ। निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनोट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो। आयोजनाले जाँड खोल्सीदेखि रिपगार्डसम्मको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेट अभावले काममा बाधा पुगेको जनाएको छ। आयोजनाले २०७९ साल […]

सरकारले निर्वाचन केन्द्रित बजेट ल्यायो : राजेन्द्र लिङ्देन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्। अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक […]

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्रीले सो जानकारी दिएका हुन्।यसका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए

स्थानीय तहको निर्वाचन गर्न ८ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

काठमाडौँ– निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट विनियोजन

प्रदेश सभा सदस्यहरुले विनियोजन गर्ने निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत लमजुङका दुवै निर्वाचन क्षेत्रको योजना छनौट र बजेट विनियोजन भएको छ । निर्धारित समय भन्दा झण्डै दुई महिना ढिलाई गरेर बजेट विनियोजन भएको हो ।गण्डकी प्रदेश सभा सदस्यहरुले मंसिर महिनाको पहिलो साताभित्रै योजना छनौट गरी बजेट विनियोजन गर्नुपर्नेमा माघ लागेपछि मात्रै छनौट भएका योजना तथा बजेट […]

स्थानीय तह निर्वाचन : बजेट कार्यान्वयनमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएको छ । स्थानीय सरकार अविच्छिन्न भएकाले स्थानीय तहको निर्वाचन सन्निकटै आइसकेको निर्वाचन आयोगले प्रष्ट पारिसकेको छ । उसले आगामी वर्ष वैशाख १४ गते र २२ गतेको लागि स्थानीय तहको निर्वाचन गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । स्थानीय तहको निर्वाचन बजेट कार्यान्वयनको […]

निर्वाचन क्षेत्रमा बजेट बढाउन माग गर्दै प्रदेश-२ को प्रदेशसभा अवरुद्ध

१ असार, जनकपुरधाम । निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् । मंगलबारको दोस्रो बैठक शुरु […]