बजेट १६५ निर्वाचन क्षेत्रले नै अपनत्व गर्ने खालको हुनुपर्छ : कांग्रेस सांसद कार्की

८ चैत, काठमाडौं । नेपाली का‌ंग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी आर्थिक वर्षमा पहुँचको आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा उनले १६५ वटै निर्वाचन क्षेत्रमा सन्तुलित किसिमले बजेट छुट्याउनुपर्ने बताएका हुन् । ‘मुलुकलाई सन्तुलित विकासको आवश्यकता छ । १६५ निर्वाचन क्षेत्रले अपनत्व ग्रहण गर्ने […]