गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?

काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले राजीनामा गरी नेपाली काँग्रेसका वीरेन्द्रप्रसाद कनौडियालाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति भएको छ । कनौडियाले आलोपालोको सहमतिबारे खुलाइसकेका छन् । लुम्बिनीको आलोपालो सरकार चलाउने विषय माओवादीको […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: ऊर्जा मन्त्रालयलाई भौतिकमा गाभ्ने सहमति

सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेबीच भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ।...

प्रदेश सरकारको लागि सहमति खोज्दै गठबन्धन

काठमाडौं, २४ पुष । प्रदेश सरकार निर्माणका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज बस्ने बैठकले सबै प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने बारे भागबण्डा मिलाउने तयारी रहेको सत्ता गठबन्धनका नेताहरुले जनाएका छन्। प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा ठूलो दल एमालेले मुख्यमन्त्रीको दाबी गरेको र शीर्ष […]

प्रदेश-१ को नामाकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

काठमाण्डाै - प्रदेश नम्बर एकको नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच सहमति भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले नामाकरणका सम्बन्धमा गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको जानकारी दिनुभयो । उहाँले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रित भएको बताउनुभयो । उहाँले प...

प्रदेश १ को नामाकरणमा अझै जुटेन सहमति

प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन बसेका दलहरूको बैठक विना निष्कर्ष सकिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक सकिएको हो ।एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्नेगरी बैठक सकिएको जानकारी दिए । बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभामै प्रक्रियामा जान प्रस्ताव गरेको थियो । काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले आफ्नो दलले प्रक्रियामा जान जोड दिएको बताए । उनले साझा पहिचानमा जान जोड गरेको र नभए सहमतिमा जान आग्रह गरेको

कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबिच चार बुँदे सहमति

वीरेन्द्रनगर- दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बिच चार बुँदे सहमति भएको छ । गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ । कर्णाली सरकार र प्रतिपक्षी एमालेबिच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति […]

कर्णाली प्रदेश सरकार र प्रतिपक्षी एमालेबीच चार बुँदे सहमति

वीरेन्द्रनगर – दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चार बुँदे सहमति भएको छ। गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ। कर्णाली सरकार र प्रतिपक्षी एमालेबीच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ। […]

प्रदेश १ को नामाकरणमा जुटेन कुनै सहमति

मोरङ-  प्रदेश १ को नामाकरणको विषयमा बसेको सर्वदलीय बैठक सहमति जुट्न नसकी सकिएको छ। विराटनगरमा बसेको सर्वदलीय बैठकपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामाकरणका लागि दलहरुबीच सहमति बनाउने प्रयास जारी रहेको बताएका छन्। पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा मुख्यमन्त्री राईले शुक्रबार बसेको बैठकमा दलहरुबीच सहमति खोज्ने प्रयास भएपनि नामको विषयमा प्रस्ट हुन नसकेको प्रस्ट्याए। उनले नामाकरण यसै […]

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति असफल

२ माघ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश […]

पोखराका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति

पोखरा : राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत रहेका विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति भएको छ। पोखराका आन्दोलनरत विद्यार्थीको माग बमोजिम प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच १५ दिनभित्र उत्तरपुस्तिका पुनः जाँच गरी नतिजा प्रकाशन गर्ने सहमति भएको हो। आन्दोलनरत विद्यार्थी प्रतिनिधि, संयुक्त विद्यार्थी…

नेतृत्वमा सहमति नजुट्दा माओवादीको प्रदेश सम्मेलन लम्बियो

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि सहमति जुट्न सकेको छैन। नेतृत्वमा सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रकृया लम्बिएको छ।शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश...