प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति असफल

२ माघ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश […]

सम्बन्धित सामग्री

नाम र राजधानी तोक्न प्रदेश २ मा आज मतदान, कुनै प्रस्तावमा दुई तिहाइ नपुग्ने

प्रदेश २ को नाम र राजधानी टुंग्याउन बनाइएको विशेष समितिले सहमति जुटाउन नसके पनि प्रदेशसभामा पेस भएका नामाकरणका ६ प्रस्तावमध्ये ४ र राजधानीका लागि पेस भएका ६ प्रस्तावलाई ३ वटामा झारेको छ ।

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी तोक्न आज मतदान

न्युज अफ नेपाल, काठमाडौं । आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो […]

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश नामकरण छलफल सुरु

प्रदेश २ को नामकरणमा सहमति जुटाउन तीन दलबीच मंगलबार जनकपुरमा छलफल थालिएको छ । प्रदेशसभामा नाम र राजधानी तोक्ने कार्यसूची प्रवेश पाएलगत्तै दलहरूले साझा नाममा सहमति जुटाउन प्रयास थालेका हुन् ।