मोरङ- प्रदेश १ को नामाकरणको विषयमा बसेको सर्वदलीय बैठक सहमति जुट्न नसकी सकिएको छ। विराटनगरमा बसेको सर्वदलीय बैठकपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामाकरणका लागि दलहरुबीच सहमति बनाउने प्रयास जारी रहेको बताएका छन्। पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा मुख्यमन्त्री राईले शुक्रबार बसेको बैठकमा दलहरुबीच सहमति खोज्ने प्रयास भएपनि नामको विषयमा प्रस्ट हुन नसकेको प्रस्ट्याए। उनले नामाकरण यसै […]