काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने

काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो ।

सम्बन्धित सामग्री

दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

काठमाडौं, माघ १३ । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने […]

खुले काठमाडौं महानगरका विद्यालय

आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो। विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्। विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावक...

काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन…

काठमाडौं महानगरका विद्यालय आजदेखि सञ्चालन हुँदै

काठमाडौं, असोज १० । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने बिहीबार निर्णय गरेको थियो । दसैँको मुखमा विद्यालय सञ्चालन […]

काठमाडौं महानगरका विद्यालय आइतबारबाट खुल्ने

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाका विद्यालयहरु असोज १० गते (आइतबार)बाट खुल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो । महानगरको बैठकले भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाई सोही कार्ययोजना अनुसार महानगरमा पेश गर्न समेत निर्देशन दिएको छ । विद्यालयको […]

काठमाडौं महानगर क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णय गर्न कार्यदल

काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णयका लागि कार्यदल गठन भएको छ। दशैँ अगाडि विद्यालय सञ्चालनमा ल्याउने – नल्याउने तथा ल्याउने अवस्थामा आवश्यक मापदण्ड बनाउन कार्यदल गठन गरिएको हो। बिहीबार महानगरको शिक्षा...

काठमाडौं महानगरका विद्यालय दशैँअघि नखाेल्ने निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने भएका छन्। बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेकाे बैठकले दशैँ अगाडि विद्यालयहरू नखोल्ने निर्णय गरेको हो।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने न

असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेका हुन् । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य […]

पाँच महिनापछि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन

संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...