युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन

एजेन्सी – रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले अहिलेसम्म युक्रेन छाड्नेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ। यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको एउटा टिभी टावरमा आक्रमण गरेको छ। रुसको ७५ […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध रोक्ने चिनियाँ दृढता, अर्को हप्ता युक्रेन पठाउँदै विशेष दूत

चीनले युद्ध अन्त्यका लागि छलफलको वातावरण बनाउन आफ्ना विशेष दूतलाई युक्रेन पठाउने निर्णय गरेको छ ।

‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’

युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् । नेल्सन मण्डेलाद्वारा स्थापित ‘द एल्डर्स’ भनेर चिनिने समूहसँग आबद्ध विश्वका प्रबुद्ध पूर्व नेताहरूले संवाद र कूटनीतिले विनाशकारी युक्रेन युद्धको अन्त्य गर्न सक्ने बताएका हुन् । समूहले उक्त सन्देश युक्रेनी […]

युक्रेन युद्ध र पश्चिमी मिडिया

युक्रेन युद्ध कसले जितिरहेको छ भन्ने प्रश्नको जवाफ यो प्रश्न कसलाई सोधिरहनुभएको छ भन्नेमा भर पर्छ । रुसले आफूले पूर्वनिर्धारित योजनाअनुरूप युद्ध जितिरहेको बताइरहेको छ भने अमेरिकाले युक्रेनले ठाउँठाउँमा आश्चर्यजनक सफलता...

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ । युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ […]

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ। युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ। यद्यपि उसलाई संघको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ। संघमा […]

युक्रेन–रुस युद्ध : चीनलाई घाटा कि फाइदा ?

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो । युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने […]

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

युक्रेन युद्ध हाँक्ने सैन्य कमान्डर फेरे पुटिनले

रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले युक्रेन युद्धका सैनिक कमान्डर फेरेका छन्। युक्रेन आक्रमणमा किभ नियन्त्रण प्रयास असफल भएपछि पुटिनले कमान्डर परिवर्तन गरेको अमेरिकी अधिकारीहरु र एक युरोपियन अधिकारीले जनाएको सिएनएनमा उल्लेख गरिएको छ। अलेक्जेन्डर डोर्निकोभलाई युक्रेन युद्ध प्रमुख बनाएको बताइएको छ। ६० वर्षीया डोर्निकोभ सन् २०१५ मा सिरिया युद्धमा पहिलोपल्ट कमान्डर…

युक्रेन युद्ध : इन्डोनेसियामा चाउचाउ अभाव

युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ । युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ । युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर