असंवैधानिक नियुक्तिको संवैधानिकता

केपी शर्मा ओलीको कार्यकाल भनेको संविधान, विधि र प्रक्रिया मिचेर जथाभावी शासन गरिएको एउटा दुरुह अवधि हो। उनका निम्ति संविधानको पालना ऐच्छिक विषय हो। त्यो बेला उनले अत्यावश्यक स्थितिका निम्ति प्राप्त अध्यादेशसम्बन्धी अधिकारको दुरुपयोग गरेका कारण यो स्थिति आ...

सम्बन्धित सामग्री

२०७८ मा न्याय क्षेत्र : जनचासोभन्दा राजनीतिक मुद्दा प्राथमिकतामा

जनतालाई न्याय दिनुपर्ने सर्वोच्च अदालत २०७८ सालमा राजनीतिक मुद्दामा मात्रै रुमल्लियो । कहिले संवैधानिक आयोगहरूमा भएको असंवैधानिक नियुक्ति, त कहिले गैर सासंसदलाई मन्त्री बनाएको जस्ता राजनीतिक मुद्दामा सर्वोच्च घुमिरह्यो ।

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति !

काठमाडौं । संवैधानिक इजलासमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षमाथि व्यक्तिगत प्रश्न उठाइएको छ । संवैधानिक परिषद्ले अध्यादेशमार्फत गरेका सिफारिस र प्रक्रिया पूरै असंवैधानिक भन्दै रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगका अध्यक्ष तपबहादुर मगर माथि प्रश्न उठाएका हुन् । मगरले सर्वोच्चको न्यायाधीश हुँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक...

ओली सरकाले गरेका असंवैधानिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनपछि पटकपटक गरेका असंवैधानिक र राजनीतिक नियुक्ति खारेज हुनुपर्ने माग गरेकी छन् । संसदीय सुनुवाइ नै नगरी गरिएका नियुक्तिलाई आवश्यक विधि पुर्‍याएर स्थान खाली गराउन उनले सरकारलाई आग्रह गरिन । आजको राष्ट्रियसभा बैठकमा उनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको स्वागत गर्दै संविधान […]

ओली सरकारले गरेका असंवैधानिक नियुक्ति खारेज गर्छौं : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले ओली सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिने बताएका छन्।...

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।

संवैधानिक अंगका असंवैधानिक नियुक्ति

प्रधानमन्त्री एक जनाले मनलाग्दी ढंगले गरेका विनापरीक्षणका नियुक्तिले प्रतिस्पर्धात्मक क्षमताको पनि अन्त्य गर्छ। यसबाट चाकडी प्रथालाई प्रोत्साहन मिल्छ। ओलीले गरेका अहिलेका नियुक्ति आफू र आफ्नो दल निकट व्यक्तिलाई खुसी पार्ने छ। गुणस्तरयुक्त नियुक्ति नभएपछि ...

असंवैधानिक नियुक्ति अदालतले बदर गर्नुपर्छ : विज्ञ

संवैधानिक आयोगहरूमा एकलौटी तरिकाले गरिएका नियुक्तिले ती आयोगहरूको गरिमा घट्दै जाने र राजनीतिक द्वन्द्वले मुलुकलाई संकटतर्फ धकेल्ने संकेत देखिएको छ।  प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै

असंवैधानिक नियुक्तिमा बन्द

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरेको भन्दै सरकारविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीबार विशेषतःः शहरी जनजीवन अस्तव्यस्त भयो । त्यसो त बन्दको असर देशैभर नपरेको होइन । खास गरी, राजधानीलगायत सबैतिर सवारीसाधनको सञ्चालनमा प्रत्यक्ष अवरोध देखियो । बन्दकर्ताले देशका विभिन्न जिल्लामा सवारीसाधन तोडफोड र आगजनी गरेको समाचार पनि प्रकाशमा आयो । शिक्षण […]

सडकमा नाराबाजी गर्दै प्रचण्ड: केपी तेरो पाराले, दु:ख पायो साराले! (भिडिओ)

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले 'काम चलाउ म्यादी सरकार मुर्दावाद', 'असंवैधानिक नियुक्ति खारेज गर', 'राष्ट्रघाती होसियार', 'गणतन्त्र जिन्दावाद'  'केपी तेरो पाराले दु:ख पाए सारा'ले जस्ता नारा लगाएका थिए। जुलुसमा प्रचण्डले पनि नाराबाजी गरेका थिए।

प्रतिगमन तीब्र वेगमा अघि बढेको छ प्रतिवाद गर्न ढिलो नगरौं: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अ