संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति !

काठमाडौं । संवैधानिक इजलासमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षमाथि व्यक्तिगत प्रश्न उठाइएको छ । संवैधानिक परिषद्ले अध्यादेशमार्फत गरेका सिफारिस र प्रक्रिया पूरै असंवैधानिक भन्दै रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगका अध्यक्ष तपबहादुर मगर माथि प्रश्न उठाएका हुन् । मगरले सर्वोच्चको न्यायाधीश हुँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक...