असंवैधानिक नियुक्तिमा बन्द

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरेको भन्दै सरकारविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीबार विशेषतःः शहरी जनजीवन अस्तव्यस्त भयो । त्यसो त बन्दको असर देशैभर नपरेको होइन । खास गरी, राजधानीलगायत सबैतिर सवारीसाधनको सञ्चालनमा प्रत्यक्ष अवरोध देखियो । बन्दकर्ताले देशका विभिन्न जिल्लामा सवारीसाधन तोडफोड र आगजनी गरेको समाचार पनि प्रकाशमा आयो । शिक्षण […]