जीप दुर्घटना अपडेट : एकै वडाका सातसहित ११ को मृत्यु

जाजरकाेट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट […] The post जीप दुर्घटना अपडेट : एकै वडाका सातसहित ११ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो । जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल […]

जाजरकोट जीप दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे, एकै वडाका आठ

जाजरकोट – जाजरकोटकाे छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका- ५ का दीपक अधिकारी, नैनसरा […]

जाजरकोट जीप दुर्घटना अपडेट : एकै वडाका सातसहित ११ को मृत्यु

जाजरकोट, २६ मंसिर । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । […]

गुल्मी जीप दुर्घटना अपडेट : पाँचजनाको मृत्यु

गुल्मी : सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय  मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको होजिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, आठ घाइते

बैतडी : प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या  चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।  दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्।  हवल्दार गणेश खड्का, प्रहरी

बैतडी जीप दुर्घटना अपडेट: ५ प्रहरीकाे मृत्यु, ३ जना घाइते

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ५ जना प्रहरीको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ’, उनले भने। जीप भिरमा खसेकाले टुक्राटुक्रा भएको छ। से १ […]

प्युठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार […] The post प्युठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ-   लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर […]

लमजुङ जीप दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ८ जना घाइते

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेनजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश रेग्मीले ३ जनाको घटनास्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जानकारी दिए । मर्स्याङ्दीको कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइते सबैको उद्धार गरी सामुदायिक अस्पतालमा उपचार भइरहेको रेग्मीले बताए ।

बैतडीमा जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक