सरकारी कार्यालयका कर्मचारी नमुस्कुराए जरिवाना

काठमाडौँ । फिलिपिन्समा सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने नीति लागू भएको छ । कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ । फिलिपिन्सका एक सहरका मेयरले मुस्कान नीति लागू गरेका हुन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ । सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने […]

सम्बन्धित सामग्री

सुनसान सरकारी कार्यालय

अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।...

सिन्धुलीका अधिकांश सरकारी कार्यालय कर्मचारी बिहीन

सिन्धुली । सिन्धुलीमा दशैं बिदा सकिएपछि पनि सरकारी कार्यालयहरुबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्ने समयमा एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा कर्मचारी नै छैनन् । कार्यालय प्रमुखदेखि अन्य कर्मचारी कार्यालयमा हाजिर नभइ घरमै बसेर समय बितार्ई रहेका हुन् । साेही अवधिमा जिल्ला प्रशासन कार्यालयले सिन्धुलीले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गर्दा यस्ताे तथ्य फेला परेको जनाएको […]

अधिकांश सरकारी कार्यालय सुनसान

सिन्धुली, असोज २५ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोसाकमा समयमै आइपुगे(नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा […]

अधिकांश सरकारी कार्यालय सुनसान

सिन्धुली – जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ […]

एक कर्मचारी धाउँछन् दुई सरकारी कार्यालय

पाल्पा – पाल्पामा एक जना सरकारी कर्मचारी दुई सरकारी कार्यालयमा कार्यरत रहेकाे पाइकाे छ । पाल्पा अस्पतालमा कार्यरत अहेव अरुण कार्कीले दुईवटा सरकारी कार्यालयमा काम गरेर दुवैतर्फ तलब तथा भत्ता बुझ्ने गरेको पाइएको हाे । विगत पाँच वर्षदेखि पाल्पा जिल्ला अस्पतालमा अहेवकाे रूपमा कार्यरत स्वास्थ्यकर्मी कार्कीले २०७८ सालकाे फागुन महिनादेखि तानसेन नगरपालिकामा पनि काम गर्न […]

प्रधानमन्त्री देउवाकाे गुनासाे: सरकारी कार्यालय अझै पनि नागरिकमैत्री बन्न सकेनन्

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन्। आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले भने, ‘नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा म जानकार छु। संघीय निजामती सेवा […]

डडेल्धुराका सरकारी कार्यालय धमाधम बन्द, बारअनुसार सेवा दिने

डडेल्धुरा : डडेल्धुराका सरकारी कार्यालयहरू धमाधम बन्द भइरहेका छन्।जिल्लास्थित कार्यालयsf कर्मचारी कोरोना संक्रमित हुन थालेपछि बन्द भएका हुन्। सोमबारदेखि जिल्ला अदालत डडेल्धुराले सेवा संकुचन गर्ने भएको छ। अदालतका ४ जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको भन्दै अदालतले सेवा खुम्च्याएको हो।आइतबार सूचना प्रकाशित गर्दै अदालते सोमबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा संकुचन गर्ने जनाएको छ। अदालतका श्रेस्तेदार रामु शर्माकाअनुसार अदालतले भोलिदेखि बन्दी प्रत्यक्षीकरण,

सङ्क्रमणको जोखिम बढ्दै : सरकारी कार्यालय सेवा कटौती गर्दै

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् । पछिल्लोपटक जिल्ला अदालत पर्साले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएका कारण सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न आफ्ना सेवामा कटौती गरेको जनाएको छ । अदालतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट नियमितरूपमा सुनुवाइ गर्ने, फिराद दाबी …

सरकारी कार्यालय एक तिहाइ र वित्तीय संस्था एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने

काठमाडौँ । सरकारी कार्यालयहरू एक तिहाइ र वित्तीय संस्थाहरू एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने भएका छन् । उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसहित सरकारी कार्यालयहरू एक चौथाइ र वित्तीय संस्थाहरूमा एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो। बैठकले सङ्घीय मन्त्रीहरूलाई प्रदेशसँग समन्वय […]

सरकारी कार्यालय बन्यो डम्पिङ साइट

सरकारी कार्यालय परिसरमै फोहोर फालिएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तथा स्थानीयले सास्ती खेप्नुपरेको