दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन-२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुने सचिवालयले जनाएको छ ।  यस्तै, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान हुने […]