सरकारीसरह नर्सलाई तलब दिन निजी अस्पतालको अटेरी

कुनै पनि निजी अस्पतालले परिपत्र लागु नगरेपछि नेपाल नर्सिङ संघले गत साता पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मागपत्र बुझाएको हो।