समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै जनमत

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ । काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए । पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए । उनले भने, 'पार्टीमा कम्तीमा १० वर्ष काम गरेक