जनमत पार्टीले वैशाख ७ गतेदेखि टिकट वितरण गर्ने

स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर

सम्बन्धित सामग्री

जनमत पार्टीले आज उम्मेदवारको टुंगो लगाउँदै

जनकपुरधाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज(सोमबार) उम्मेदवारको टुंगो लगाउँदैछ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण हुने कार्यक्रम रहेको पार्टीको सचिवालयले जनाएको छ । सोमबार पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण गरिने र वैशाख ७–८ गते वडाहरूको टिकट वितरण […]