धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्यो चार जनाको उद्धार

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

सेनाद्वारा दुर्घटनामा परेका ४ जनाको उद्धार

नेपाली सेनाले दुर्घटनामा परेका ४ जनाको  उद्धार गरेको छ । धादिङको थाक्रे स्थित ८ किलो भन्ने स्थानमा स्कोरपियो जिप दुर्घटना भइ  सडकबाट तल खस्न पुगेको थियो । सोही बेला तनहुँबाट काठमाडौ जाँदै गरेको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको सेनाले जनाएको छ।

धादिङमा जिप दुर्घटना, सेनाद्धारा चारजनाको उद्धार

काठमाडौं । धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

स्कोरपियो दुर्घटनामा घाइतेको सेनाद्वारा उद्धार

काठमाडौं– धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।