स्कोरपियो दुर्घटनामा घाइतेको सेनाद्वारा उद्धार

काठमाडौं– धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

जिप दुर्घटनामा घाइते भएका सात जनालाई बाजुराको कोल्टीमा उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका सातै जनाको बाजुरा जिल्लाको कोल्टीमा उद्धार गरिएको छ। गाउँपालिका केन्द्र श्रीनगर स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि घाइतेको कोल्टीमा उद्धार गरिएको हो। प्रहरी निरीक्षक नरेन्द्र चन्दले चालकसहित सात जना घाइतेको उपचारका लागि कोल्टी उद्धार गरिएको बताए। जिप दुर्घटनमा घाइते भएका अदानचुली गाउँपालिका– १ का धनबहादुर […]

दुर्घटनामा परेको बसबाट १६ यात्रुको उद्धार, केही यात्रुको मुत्यु

काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ।...

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नु...

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन्।...

र्याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातैजनाको उद्धार

पाल्पा : कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातै जनाको उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ  गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक नदीमा हराएका थिए। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गरेको जानकारी दिए। स्थानीयवासी र डुंगाचालकले उनीहरूको उद्धार गरेका हुन्। पन्तले वर्षायाम शुरु भइसकेकाले डुंगानचलाउन सुझाव दिएको बताए।

सेनाद्वारा दुर्घटनामा परेका ४ जनाको उद्धार

नेपाली सेनाले दुर्घटनामा परेका ४ जनाको  उद्धार गरेको छ । धादिङको थाक्रे स्थित ८ किलो भन्ने स्थानमा स्कोरपियो जिप दुर्घटना भइ  सडकबाट तल खस्न पुगेको थियो । सोही बेला तनहुँबाट काठमाडौ जाँदै गरेको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको सेनाले जनाएको छ।

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्वरमा भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो।...

भारतमा हेलिकोप्टर दुर्घटनामा परेका सैनिक प्रमुख विपिन रावतको जिवितै उद्धार

एजेन्सी, २२ मंसिर । भारतमा भएको हेलिकोप्टर दुर्घटनामा परेका सैन्य प्रमुख जनरल विपिन रावतको जिवितै उद्धार गरिएको छ । तामिल नाडुको कुनरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । तर, रावतको जिवितै उद्धार गरिएको स्रोतको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । हेलिकोप्टरमा रावत, उनकी पत्नीसहित नौ जना सवार थिए । जसमध्ये […]

सवारी दुर्घटनामा परी गम्भीर घाइतेको विमानमार्फत उद्धार

बैतडी । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए […]

सवारी दुर्घटनामा परेका घाइतेको विमानमार्फत उद्धार

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समिट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।  राजमार्गअन्तर्गत