जनप्रतिनिधिले आफ्नो पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना

रुपन्देहीका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य नारायणप्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँच वर्षे कार्यकालको तलब, भत्ताबापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्य...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना

कर्णाली । वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट १३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले पारिश्रमिक बापतको सो रकम ‘रवि–जगत फाउन्डेशन’का नाउमा अक्षयकोष स्थापना गरेका हुन् । फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने जनाइएको छ । “यो संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ,” नगर प्रमुख सुवेदीले […] The post वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक.

बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई

सुर्खेत । बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । कांग्रेसबाट निर्वाचित विष्टले […]

भैरहवाका यी जनप्रतिनिधिले आफ्नो सबै पारिश्रमिक विपन्नलाई दिए

रुपन्देही । रुपन्देहीको भैरहवाका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिकवापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडानम्बर ३ को वडा सदस्यमा निर्वाचित नारायण प्रसाद उपाध्यायले आफ्ना स्वर्गीय आमा सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँचवर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना […]

सांसद दवाडीको दोस्रो महिनाको पारिश्रमिक पनि विद्यालयलाई

गोरखा : प्रदेश नं. ४  का सांसद प्रकाशचन्द्र दवाडीले सांसदको पारिश्रमिक बापत पाएको तलबभत्ताले गोरखाको एक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्। मङ्गलबार बारपाक सुलिकोट गाउँपालिका&