नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाट अब पैसा तिर्न सकिने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोमा डिजिटल भुक्तानी गर्न मिल्ने गरी हाम्रो पे सेवा थप भएको हो ।
हाम्रो पात्रोका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले अब छुट्टै एप डाउनलोड नगरेर हाम्रो पात्रोबाटै डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाम्रो पात्रो प्रयोगकर्ताले एप खोल्ने...