आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् । आज (आइतबार) पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् । उनले पछिल्लो समयमा […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मंगलबार जुम्ला आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते मंगलबार जुम्ला आउने कार्यक्रम तय भएको छ। गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) जुम्लाका पार्टी संयोजक विरबहादुर कुँवरले जानकारी दिए ।कुँवरका अनुसार चुनावी सभामा गठबन्धन नेताहरू पनि सहभागी हुनेछन्। चुनावी शभा कार्यक्रम जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे जापान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नु भएको छ । पाँचदिने भ्रमणका लागि जापान जानुभएका अध्यक्ष प्रचण्ड केही समयअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा जापानका लागि […]

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।  भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्‍यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बत

केही मन्त्रालय हेरफेर हुने सम्भावना छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना रहेको बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्। अहिलेसम्म औपचारिक रुपमा टुंगो नलागेपनि मन्त्रालय...

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् । भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधवार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ । नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया ग...

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’

काठमान्डाैं / प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै... The post ‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’ appeared first on Purbeli News.

'माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध'

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्।   रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले ग